'जेन जी' आन्दोलन : सार्वजनिक-निजी पूर्वाधारमा पुगेको क्षतिबारे अहिलेसम्म के थाहा छ?
भदौ २३ र २४ गते भएका आन्दोलनका कारण पुगेको भौतिक क्षतिको आकलन 'केही खर्ब रूपैयाँमा' हुने आकलन रहे तापनि वास्तविक आकार थाहा हुन केही साता लाग्ने बताइएको छ।
bbc.com/nepali
५ महिना अघि