site logo
Jhyal News
झ्याल समाचार
सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, जीवी राईले ल्याएको पैसा खर्च गर्न रविको संलग्नता

सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, जीवी राईले ल्याएको पैसा खर्च गर्न रविको संलग्नता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा संलग्न देखाइएको छ। सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका नदेखिएको समितिका एक सदस्यले बताए।

nepallive.com

२ दिन अघि