स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई बसन्तपुर दरबारबाट अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।
setopati.com
१९ घण्टा अघि
यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ।
उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन्।
२० घण्टा अघि
सबै सरोकारवालाहरूले सरकारलाई नै दोष दिन्छन्। तर म पनि सरकारको एउटा अंश हुँ र यो विद्यालय बनाउने वा विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने काम मेरो पनि हो भनेको पाइँदैन।
उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानूनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका छन्।