मधुमेहका कारण दृष्टि गुम्ने अवस्थाबाट बचाउँन एआईले सहयोग गर्ला?
मधुमेहका कारण हुने आँखाको समस्या पत्ता लगाउन प्रयोग हुने एआईको सुविधा अन्य आँखाका रोगहरूको निदान तथा उपचारमा प्रयोग गर्नु उपयुक्त नहुने बताइन्छ तर के एआईले मधुमेहका कारण हुने दृष्टिसम्बन्धी समस्या सहजै पत्ता लगाउँछ?