यी फिल्महरूलाई उछिन्दै ‘गौँथली’ बन्यो सर्वाधिक कमाउने चौंथो फिल्म
फिल्म ‘गौँथली’ को कमाइ २० करोड नजिक पुगेको छ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार फिल्मले अहिलेसम्म १७ करोड ७१ लाख ६ हजार रूपैयाँ ग्रस कमाएको छ।त्यस्तै साउन २४ गते आइतबारसम्म फिल्मका ७ लाख १५ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। ...
nepalkhabar.com
२ महिना अघि