राष्ट्रपति पौडेलसहित विशिष्टदेखि सर्वसाधारणले गरे इन्द्रजात्राको अवलोकन (तस्बिरसहित)
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओलीसहितले जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।
nagariknews.nagariknetwork.com
१६ घण्टा अघि