site logo
Jhyal News
झ्याल समाचार
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक जारी

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं, ३१ भदौ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आह्वान गरिएको संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो । आजको बैठकको मूल एजेण्ड नै प्रधानन्यायाधीशको नियुक्तिको सि...

reportersnepal.com

२ दिन अघि

‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौँ, ३१ भदौ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएकी छिन् । आज यहाँ विश्व बैंक र एसियाली प्रकोप पूर्वतयारी केन्द्र (एडिपिसि)ले “आइकेयर इनोभेसन फन्ड”सम्बन्धी...

reportersnepal.com

२ दिन अघि

स्थानीयको माग सम्बोधन नगरी मेलम्चीको पानी लाने प्रयत्न नगर्ने संघर्ष समिति र पाँच राजनीतिक दलका चेतावनी

स्थानीयको माग सम्बोधन नगरी मेलम्चीको पानी लाने प्रयत्न नगर्ने संघर्ष समिति र पाँच राजनीतिक दलका चेतावनी

काठमाडौं, ३१ भदौ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले स्थानीयबासीको माग सम्बोधन नगरी जबरजस्ती पानी लैजाने प्रयास नगर्न चेतावनी दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले स्थानीयको मा...

reportersnepal.com

२ दिन अघि

व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा : अध्यक्ष दाहाल

व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा : अध्यक्ष दाहाल

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको चालु १६औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४० वटा बैठक बसी ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतीत गरेको छ । अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्...

reportersnepal.com

२ दिन अघि

नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन

नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन

काठमाडौँ, ३१ भदौ । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा ...

reportersnepal.com

२ दिन अघि