कफी विकास बोर्ड कार्यकारी निर्देशकमा ७ उम्मेदवार सिफारिस

कफी विकास बोर्ड कार्यकारी निर्देशकमा ७ उम्मेदवार सिफारिस

२ पुस,काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सात उम्मेदवार सिफारिस भएका छन् । कार्यकारी निर्देशक नियुक्त गर्न गठित कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जना सिफारिस गरेको हो …

onlinekhabar.com

७ दिन अघि

पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो

पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो

नेपालगञ्ज, २ पुस । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पु(याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पु(याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो ...

reportersnepal.com

७ दिन अघि

इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

२ पुस, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापार...

onlinekhabar.com

७ दिन अघि