रवि लामिछाने : कैदीबन्दीको मानव अधिकारका लागि कार्यान्वयनमा छैन 'मन्डेला रूल्स'

रवि लामिछाने : कैदीबन्दीको मानव अधिकारका लागि कार्यान्वयनमा छैन 'मन्डेला रूल्स'

रूपन्देही जिल्ला कारागारमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई 'मानव अधिकारको आधारभूत सुविधा पनि उपलब्ध नगराइएको' पाइएको हालै अनुगमनमा पुगेको मानव अधिकार आयोगले जनाएको थियो। यो 'मन्डेला रूल्स' को अन्तर्राष्ट्रिय नियमविपरीत रहेको कतिपयक...

bbc.com/nepali

६ महिना अघि