site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
रुसमा शक्तिशाली भूकम्प, अमेरिका र जापानसहितका देशमा सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्प, अमेरिका र जापानसहितका देशमा सुनामीको चेतावनी

रुसको जीओफिजिकल सर्भिसका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ।

bbc.com/nepali

५ महिना अघि

गाजा भोकमरी : स्थितिलाई अनिकालतर्फ लैजाने पाँच चरणहरू केके हुन्?

गाजा भोकमरी : स्थितिलाई अनिकालतर्फ लैजाने पाँच चरणहरू केके हुन्?

गाजा स्ट्रिपका लगभग हरेक तीनमध्ये एकजना कैयौँ दिनदेखि भोकै रहेको संयुक्त राष्ट्रसङ्घको सहायता निकायले जनाएको छ। त्यसको दीर्घकालीन असर कस्तो हुन्छ?

bbc.com/nepali

५ महिना अघि

नेपाल-भारत सीमा : सीमासम्बन्धी कामले ६ वर्षपछि गति लिन सक्ला?

नेपाल-भारत सीमा : सीमासम्बन्धी कामले ६ वर्षपछि गति लिन सक्ला?

नेपाल र भारतबीच छ वर्षपछि भएको सीमा संयन्त्र (बाउन्ड्री वर्किङ ग्रूप)को बैठकले सीमा स्तम्भहरूको निरीक्षण तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू अपनाउने निर्णय गरेको छ।

bbc.com/nepali

५ महिना अघि

हायू परिवार बेपत्ता : लोपोन्मुख समुदायको परिवारले सिन्धुलीको थातथलो छोडेपछि उठेका प्रश्न

हायू परिवार बेपत्ता : लोपोन्मुख समुदायको परिवारले सिन्धुलीको थातथलो छोडेपछि उठेका प्रश्न

छरछिमेकीलाई समेत खबर नगरी शनिवार गाउँबाट हिँडेका उनीहरू सम्पर्कविहीन भएपछि सोमवार दिनभरि १६ जनाको यो परिवारका सदस्यहरूको खोजी गरिएको थियो।

bbc.com/nepali

५ महिना अघि

मलेशियामा नेपाली कामदार : बेपत्ता हुनेदेखि मदिरा पिएर कुटपिट गर्नेसम्मका समस्या व्याप्त

मलेशियामा नेपाली कामदार : बेपत्ता हुनेदेखि मदिरा पिएर कुटपिट गर्नेसम्मका समस्या व्याप्त

क्वालालम्पुरस्थित दूतावासले उपलब्ध गराएको तथ्याङ्कअनुसार हाल विभिन्न अभियोगमा १६४ जना नेपाली कामदारहरू मशेलियाका जेलमा रहेका छन्।

bbc.com/nepali

५ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy