पहिले वर्जित ठानिएको क्षेत्रमा नयाँ अनुसन्धान आरम्भ भएको छ र वैज्ञानिकहरूले मानव शरीरको डीएनए निर्माण गर्न सकिने विवादास्पद आयोजना थालेका छन्।
bbc.com/nepali
६ महिना अघि
कथित 'अपस्कर्ट' तस्बिरसहितका केही फोटोहरू १० जना प्राथमिक तथा निम्नमाध्यमिक स्कूल शिक्षकहरूबीच शेअर गरिएको थियो। त्यो समूह एक जना गिरफ्तार शिक्षकले व्यवस्थापन गर्ने गर्थे।
अमेरिकी गुप्तचर निकायका निर्देशकले इरानको परमाणु कार्यक्रम वर्षौँले पछाडि धकेलिएको बताएका छन्।
अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानबीच युद्धविरामको घोषणा गरेका छन्, तर के त्यसले युद्धको अन्त्य गराउला?
पाँच लाखभन्दा धेरै विद्यार्थीहरू सहभागी भएको २०८१ सालको एसईई परीक्षाको तालिका शिक्षक आन्दोलनका कारण झण्डै एक महिनाले प्रभावित भएपछि त्यसको असर नतिजा प्रकाशनमा देखा परेको छ।