यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका विश्व पौडेल स्वयं गभर्नर सिफारिस समितिका सदस्य थिए।
bbc.com/nepali
८ महिना अघि
भारतसँगको तनावका क्रममा चीनमा निर्मित पाकिस्तानका लडाकु विमानहरू पहिलोपटक युद्धमा परीक्षण भएका थिए।
लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदन औपचारिक छलफलमा नआउँदै त्यसको आलोचना गर्दै चिनियाँ ठेकेदार कम्पनीले विज्ञप्ति जारी गरेको छ।
यूके, फ्रान्स र क्यानडाका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरेललाई आफ्नो शैली परिवर्तन गर्न आग्रह गरेका छन्।
रुस र युक्रेनबीचको वार्तामा प्रगति नभए युद्ध रोक्ने प्रयासबाट अमेरिका पछि हट्ने डोनल्ड ट्रम्पले फेरि बताएका छन्।