site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
चीन अर्थतन्त्र: मानिसहरूको थैली खोल्न चीनले किन अर्बौँ खर्च गरिरहेको छ

चीन अर्थतन्त्र: मानिसहरूको थैली खोल्न चीनले किन अर्बौँ खर्च गरिरहेको छ

अमेरिका र अन्य शक्ति राष्ट्रहरू कोभिड महामारी पछिको मूल्यवृद्धिसँग सङ्घर्ष गरिरहँदा चीनले ठिक विपरीत अवस्थाको सामना गरिरहेको छ। त्यसो हुनुको कारण के हो?

bbc.com/nepali

९ महिना अघि

डिजिटल बोर्ड : प्रेम प्रस्ताव राख्नदेखि प्रधानमन्त्रीलाई गाली गर्न यसकारण ह्याक भइरहेका छन्

डिजिटल बोर्ड : प्रेम प्रस्ताव राख्नदेखि प्रधानमन्त्रीलाई गाली गर्न यसकारण ह्याक भइरहेका छन्

बालुवाटार क्षेत्रमा रहेको वडा कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द सहितको नारा राखिएको घटनाबारे प्रहरी मुख्यालयको सूचना प्रविधि निर्देशनालयले नै अनुसन्धान गरिरहेको छ।

bbc.com/nepali

९ महिना अघि

 मधेश प्रदेश: दर्ता र नवीकरण नगरिएका अस्पतालले दिएको सेवामाथि उठेको प्रश्न

मधेश प्रदेश: दर्ता र नवीकरण नगरिएका अस्पतालले दिएको सेवामाथि उठेको प्रश्न

एम्बुलेन्स चालकहरूको समूहले, अनमि र अहेब लगायतले समेत अस्पताल सञ्चालन गरेर बसेको र सर्वसाधारणलाई ठगि राखेको अवस्था पनि देखिएको मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह बताउँछन्।

bbc.com/nepali

९ महिना अघि

वक्फ कानुन: भारतमा मुस्लिम सम्पत्ति व्यवस्थापनसम्बन्धी विवादास्पद विधेयक पारित

वक्फ कानुन: भारतमा मुस्लिम सम्पत्ति व्यवस्थापनसम्बन्धी विवादास्पद विधेयक पारित

मुस्लिम नेता र विपक्षी पार्टीहरूले उक्त विधेयकले भारतका अल्पसङ्ख्यक मुसलमान समुदायको अधिकार हनन गर्ने बताएका छन्।

bbc.com/nepali

९ महिना अघि

चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता

चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता

शनिवारदेखि लागू हुनेसहितका यी केही कदमहरू सन् १९६८ यताकै अमेरिकामा सबैभन्दा ठूलो कर वृद्धि भएको विश्लेषकहरूले बताएका छन्।

bbc.com/nepali

९ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy