म्युनिख सुरक्षा सम्मेलन : अमेरिकी उपराष्ट्रपतिको युरोपलक्षीत चर्को भाषण, युक्रेन र प्रतिरक्षा मुद्दालाई उपेक्षा

म्युनिख सुरक्षा सम्मेलन : अमेरिकी उपराष्ट्रपतिको युरोपलक्षीत चर्को भाषण, युक्रेन र प्रतिरक्षा मुद्दालाई उपेक्षा

जेडी भान्सले युरोपेली सरकारहरू आफ्ना मूल्यहरूबाट पछि हटेको र आप्रवासन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा मतदाताको चासोलाई बेवास्ता गरेको आरोप लगाए। तर युुक्रेन युद्ध र युरोपको सुरक्षा खर्चबारे बोलेनन्।

bbc.com/nepali

११ महिना अघि