संसद् पुर्स्थापनाबारे दलहरूको 'मिश्रित प्रतिक्रिया', अदालतमा पेश भइसकेका रिटको अवस्था कस्तो छ?
दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले पूर्वमहान्यायाधिवक्ता, बार एशोसियसन र सर्वोच्च बारका पदाधकारीसँग छलफल गरेर मात्रै सर्वोच्च अदालतमा रिट लिएर जाने वा नजाने निर्णय गर्ने बताइएको छ।
bbc.com/nepali
४ महिना अघि