site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
ट्रम्पले लगाएका कैयन् ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

ट्रम्पले लगाएका कैयन् ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा मुद्दा लैजाने समय दिनका निम्ति पुनरावेदन अदालतको पछिल्लो निर्णय मध्य अक्टोबरसम्म लागु नहुने भनिएको छ।

bbc.com/nepali

४ महिना अघि

रेडिओकार्बन डेटिङ : केही कुराको मृत्यु भएपछि चल्न सुरु गर्ने एउटा घडी

रेडिओकार्बन डेटिङ : केही कुराको मृत्यु भएपछि चल्न सुरु गर्ने एउटा घडी

जब वैज्ञानिक विलार्ड लिबीले ढलमा रेडिओधर्मी कार्बन फेला पारे, तब उनलाई महसुस भयो कि उनले कार्बनयुक्त लगभग कुनै पनि वस्तुको आयु पत्ता लगाउन सक्नेछन्।

bbc.com/nepali

४ महिना अघि

माधव नेपाल : भ्रष्टाचार अभियोगमा अदालत धाउँदै अध्यक्ष, जिम्मेवारी नछाड्नुको भित्री कारण

माधव नेपाल : भ्रष्टाचार अभियोगमा अदालत धाउँदै अध्यक्ष, जिम्मेवारी नछाड्नुको भित्री कारण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार मुद्दाको तारेख खेप्न बाध्य छन् तर पार्टी अध्यक्ष र संसदीय दलको नेता नछाड्नुको कारण भित्री समीकरण हो कि चतुर्‍याइँ?

bbc.com/nepali

४ महिना अघि

सडक सुरक्षा : काठमाण्डू उपत्यकामा हुने दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधनको सङ्ख्या उच्च

सडक सुरक्षा : काठमाण्डू उपत्यकामा हुने दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधनको सङ्ख्या उच्च

विगत केही वर्षको तथ्याङ्कले काठमाण्डू उपत्यकासहित नेपालमा ७० प्रतिशतभन्दा धेरै दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित भएको देखाउँछ। दुर्घटनाका कारक तत्त्व र प्रवृत्ति कस्ता छन्?

bbc.com/nepali

४ महिना अघि

टेलर स्विफ्ट : यी अमेरिकी गायिकासँग बिहे गर्न लागेका ट्राभिस केल्सी को हुन्

टेलर स्विफ्ट : यी अमेरिकी गायिकासँग बिहे गर्न लागेका ट्राभिस केल्सी को हुन्

केही दिनअघि अमेरिकी पपगायिका टेलर स्विफ्टसँग बिहे गर्ने टुङ्गोमा पुगेका ट्राभिस केल्सीबारे पाँच कुरा।

bbc.com/nepali

४ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy