श्रम संसार एप : सरकारले सञ्चालनमा ल्याएको एप तपाईँका लागि कसरी उपयोगी हुन सक्छ?
'श्रम संसार' एपमा अहिलेसम्म ५,००० भन्दा बढीले रोजगारको खोजी गरिसकेको र ८,०० पटक यो एप डाउनलोड भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
bbc.com/nepali
४ महिना अघि