नेपालीले विदेशमा लगानी गर्ने कानुन : सरकारी नीतिसँगै नेपाली 'ब्र्यान्ड'हरूको विस्तार देख्न पाइएला?

नेपालीले विदेशमा लगानी गर्ने कानुन : सरकारी नीतिसँगै नेपाली 'ब्र्यान्ड'हरूको विस्तार देख्न पाइएला?

नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा लगानी गर्न अनुमति दिने सरकारी घोषणाप्रति निजी क्षेत्र उत्साहित भइरहँदा कतिपय विज्ञले त्यसले विदेशी मुद्राको आर्जन र सञ्चितिमा पनि भूमिका खेल्ने बनाएका छन्।

bbc.com/nepali

५ महिना अघि

यातायात व्यवसायीले गाडी थन्क्याएर किन आन्दोलन थाले? के उनीहरू पठाओ र इनड्राइभजस्ता सेवा बन्द गराउन चाहन्छन्?

यातायात व्यवसायीले गाडी थन्क्याएर किन आन्दोलन थाले? के उनीहरू पठाओ र इनड्राइभजस्ता सेवा बन्द गराउन चाहन्छन्?

नेपालमा राइड शेअरिङ सेवा सुरु भएको झन्डै एक दशक भए पनि हालसम्म सङ्घीय सरकारले त्यसलाई नियमन गर्नका लागि कानुनहरू बनाएको छैन। गण्डकी प्रदेश सरकारले ल्याएको कानुनमा पनि किन विवाद भयो? के अब पठाओ र इनड्राइभजस्ता सेवा अवरुद्ध हुन सक्छन्? 

bbc.com/nepali

५ महिना अघि