इरान हमला : ट्रम्पले युद्ध 'निकै चाँडै' सकिने भनेपछि तेलको मूल्यमा गिरावट
अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलवार बिहान प्रारम्भिक कारोबारमा विश्वव्यापी तेलको मूल्य घटेको छ। सोमवार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए।
bbc.com/nepali
४ महिना अघि