site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
बाङ्ग्लादेश निर्वाचन : तारिक रहमानको दल बीएनपी जिततर्फ

बाङ्ग्लादेश निर्वाचन : तारिक रहमानको दल बीएनपी जिततर्फ

बाङ्ग्लादेशमा हालसम्मको मतगणनाले बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) विजयतर्फ अगाडि बढेको र इस्लामिक दल जमात-ए-इस्लामी दोस्रो स्थानमा रहने देखाएको छ।

bbc.com/nepali

५ महिना अघि

जेन जी आन्दोलन : भदौका घटनाले उठाएका विषय के चुनावी मुद्दा बन्न सकेका छन्?

जेन जी आन्दोलन : भदौका घटनाले उठाएका विषय के चुनावी मुद्दा बन्न सकेका छन्?

ठूलो जनधनको क्षतिपछि समयअगावै भएको चुनावमा के भदौको आन्दोलनले उठाएका मुद्दा हावी भएका छन्।

bbc.com/nepali

५ महिना अघि

नेपाल बिजुली गाडी : छुट्टै भाडादर निर्धारण गर्नेबारे सरोकारवाला के  भन्छन्?

नेपाल बिजुली गाडी : छुट्टै भाडादर निर्धारण गर्नेबारे सरोकारवाला के भन्छन्?

बिजुलीबाट चल्ने सार्वजनिक सवारीसाधनको प्रयोग बढिरहेका बेला भाडा निर्धारणको विषय लामो समयदेखि उठ्दै आएको छ।

bbc.com/nepali

५ महिना अघि

टी२० विश्वकप : इटलीसँग नेपालको 'अनपेक्षित' हार

टी२० विश्वकप : इटलीसँग नेपालको 'अनपेक्षित' हार

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले इटलीविरुद्ध १२३ रनको न्यून स्कोर मात्र जोड्न सक्यो। यो वानखेडे रङ्गशालामा बनेको दोस्रो न्युन स्कोर हो।

bbc.com/nepali

५ महिना अघि

बौद्ध भिक्षुहरूको ३,२०० किमि लामो 'शान्ति पदयात्रा' अमेरिकामा पूरा

बौद्ध भिक्षुहरूको ३,२०० किमि लामो 'शान्ति पदयात्रा' अमेरिकामा पूरा

राजनीतिक विभाजन उत्कर्षमा पुगेका बेला बौद्ध भिक्षुहरूको चार महिना लामो पदयात्राले लाखौँ अमेरिकीहरूको ध्यानाकर्षण गर्‍यो।

bbc.com/nepali

५ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy