नेपाल निर्वाचन २०८२: बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू किन देश दौडाहा गरिरहेका छैनन्
निर्वाचन आयोगले फागुन ४ गतेअघि चुनावी सभा र घरदैलोमा रोक लगाएका कारण अरू दलका नेताहरूले चुनावी कार्यक्रमको तयारी गरिरहँदा बालेन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म घुमेर दोस्रो पटक आफ्नो चुनावी क्षेत्र झापा पुगिसके।
bbc.com/nepali
४ महिना अघि