नेपाल राजनीतिः परिवर्तनका विभिन्न चरणपछि पनि महिलाहरू निर्णायक नेतृत्वमा नदेखिनुको कारण के हो
नयाँ पुराना सबै राजनीतिक दलमा पदाधिकारीदेखि नै निर्णायक भूमिकामा रहने गरी महिलाहरूले स्थान र अवसर पाएको नदेखिँदा त्यसको विरोध हुन थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा समेत यस्तो अवस्थाको चर्को आलोचना हुने गरेको छ।
bbc.com/nepali
४ महिना अघि