इजरेल-हमास युद्धविराम : यस्ता छन् दोस्रो चरणको सम्झौतातर्फ प्रगति नहुनुका कारण

इजरेल-हमास युद्धविराम : यस्ता छन् दोस्रो चरणको सम्झौतातर्फ प्रगति नहुनुका कारण

अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविरामको पहिलो चरणमा इजरेल र हमास सहमत भएको दुई महिना बितिसक्दा पनि दोस्रो चरणतर्फ प्रगति हुन सकेको छैन र दुवै पक्षसामु अझै ठूल्ठूला बाधा तथा पीडादायी त्यागहरू बाँकी नै छन्।

bbc.com/nepali

४ महिना अघि