घरमै हत्या: विश्वभरि प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको जीवनसाथी वा परिवारका सदस्यबाटै हत्या हुन्छ - संयुक्त राष्ट्रसङ्घ

घरमै हत्या: विश्वभरि प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको जीवनसाथी वा परिवारका सदस्यबाटै हत्या हुन्छ - संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घको लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन विमिनको एक नयाँ प्रतिवेदनले प्रत्येक १० मिनेटमा संसारको कुनै न कुनै ठाउँमा एक महिला वा बालिकाको हत्या उनले चिनेको व्यक्ति - पार्टनर, पति वा परिवारको सदस्यले गर्ने गरेको जनाएको छ।

bbc.com/nepali

४ महिना अघि