विश्वका प्रविधि कम्पनीहरूले भारतका लाखौँ नयाँ प्रयोगकर्ताहरूको सहायतामा आफ्ना एआई मोडेलहरूलाई प्रशिक्षित गर्न सक्ने विज्ञहरू बताउँछन्।
bbc.com/nepali
३ महिना अघि
अक्टोबर १ बाट सुरु भएको गभन्मन्ट शटडाउनका कारण सङ्घीय सरकारका १४ लाख कर्मचारीहरू बेतलबी बिदामा बसेका छन् वा तलब बिनै काम गरिरहेका छन्।
बीबीसी प्यानोरमामा प्रसारित वृत्तचित्रमा डोनल्ड ट्रम्पको भाषण सम्पादन गर्दा दर्शकहरू भ्रमित हुन पुगेको विषयमा आलोचना भएपछि टिम डेभी र डेबोरा टर्नेसले राजीनामा गरेका हुन्।
नयाँ संविधान आएसँगै थालिएको स्मार्ट लाइसेन्स वितरणको समस्या किन १० वर्षसम्म हल भएन र अब छ महिनापछि त्यो अन्त्य हुने विश्वास अधिकारीहरूमा कसरी पलायो?
धेरै पुस्ताका भारतीयमाझ अमर चित्रकथाका हास्य पुस्तकहरू पौराणिक, इतिहास र मिथकबारेका कथा पढ्ने स्रोत थिए।