जेन जी आन्दोलनः जाँचबुझ आयोगले काम थाल्यो, कोको तानिएलान्

जेन जी आन्दोलनः जाँचबुझ आयोगले काम थाल्यो, कोको तानिएलान्

जेन जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीले 'प्रदर्शनकारीको ज्यान जाने गरी गोली चलाउने कार्य कानुनअनुरूप भए नभएको जाँच्ने र गल्ती पाइए कारबाहीका निम्ति सिफारिस गरिने' बताएका छन्।

bbc.com/nepali

३ महिना अघि