पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दशैँका यात्रुलाई सास्ती, कहाँकहाँ अवरोध?

पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दशैँका यात्रुलाई सास्ती, कहाँकहाँ अवरोध?

मुग्लिङ-नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरोले ४५ घण्टा सडक अवरुद्ध भएको दुई दिन नबित्दै नागढुङ्गा-मुग्लिन सडक खण्डको जवाङ खोलामा पहिरोले बाटो बन्द भएपछि दशैँका निम्ति घर हिँडेका सहितका यात्रुहरू अलपत्र परेका छन्।

bbc.com/nepali

३ महिना अघि