नेपाल विद्युत् व्यापार : निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन आएको सिफारिसपछि निजी क्षेत्र 'आशावादी'
सरकारद्वारा गठित विद्युत् व्यापार अध्ययन सुझाव समितिका संयोजक रहेका पूर्वऊर्जासचिव दिनेशकुमार घिमिरेले मौजुदा कानुनमै टेकेर निजी क्षेत्रलाई व्यापारमा संलग्न गराउन सकिने सम्भावनासहितको सुझाव दिइएको बीबीसीलाई बताएका छन्।
bbc.com/nepali
४ महिना अघि