गोमन सर्प : भारतका एक बालक जसले टोकेरै विषालु सर्प मारिदिए
नेपालको सीमानजिकै अवस्थित बिहारको एउटा गाउँका एक बालकले खेल्दाखेल्दै विषालु सर्प टोकेर मारिदिएपछि उनीबारे चर्चा हुन थालेको छ। उनको उपचारमा संलग्न चिकित्सकले बीबीसीलाई ती बालक कसरी घातक विषको प्रभावबाट जोगिए भन्ने विषयमा कुरा गरेका छन्।
bbc.com/nepali
४ महिना अघि