site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
फिफा विश्वकप २०२६: मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेलमा तीन 'रेड कार्ड',  के यो रेफरीहरू कठोर बन्ने लक्षण हो

फिफा विश्वकप २०२६: मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेलमा तीन 'रेड कार्ड', के यो रेफरीहरू कठोर बन्ने लक्षण हो

रुस र कतारमा आयोजित दुइटा विश्वकपमा केवल चार-चारवटा रेड कार्ड देखाइएको थियो। तर यसपालि पहिलो खेलमै तीन खेलाडीले रेड कार्ड पाएका छन्।

bbc.com/nepali

४ महिना अघि

इलोन मस्कको स्टारलिङ्कले नेपाल आउनका निम्ति राखेको शर्त के हो? सरकारलाई त्यो मान्य होला?

इलोन मस्कको स्टारलिङ्कले नेपाल आउनका निम्ति राखेको शर्त के हो? सरकारलाई त्यो मान्य होला?

हालै नयाँ सरकारसँग कुराकानी गर्न आएकी स्टारलिङ्ककी वरिष्ठ अधिकारीले के भनिन् र सरकारको जबाफ के थियो?

bbc.com/nepali

४ महिना अघि

इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको भनाइ

इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको भनाइ

डोनल्ड ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताए पनि इरानले आफू सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएको छ।

bbc.com/nepali

४ महिना अघि

इरान-अमेरिका युद्धविराम कति दिगो हुन सक्छ? कठिनाइका चार कारण

इरान-अमेरिका युद्धविराम कति दिगो हुन सक्छ? कठिनाइका चार कारण

एप्रिलको प्रारम्भमा अमेरिका र इरानबीच भएको युद्धविराम ताजा क्षेत्रीय आक्रमणहरूका कारण जोखिममा परेको चेतावनी विज्ञहरूले दिइरहेका छन्।

bbc.com/nepali

४ महिना अघि

गृहमन्त्री सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन, हुनुपर्ने हो कि होइन?

गृहमन्त्री सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन, हुनुपर्ने हो कि होइन?

विज्ञहरूले सार्वजनिक चासो उठेपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दा त्यसले सरकारको पारदर्शिता देखाउने बताउँछन्।

bbc.com/nepali

४ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy