न्यायाधीश नियुक्तिको विवाद: दोष न्याय परिषद् कि प्रधानन्यायाधीशको?
अरूलाई ‘न्याय’ दिने न्यायाधीश नै अन्यायमा परेको विषय बहसमा निम्त्याइदिएको प्रधानन्यायाधीश नियुक्ति प्रकरणसँगै न्यायालयभित्रको अन्यायको शृङ्खला पनि सतहमा ल्याइदिएको जानकारहरू बताउँछन्। कति सत्य हो?
bbc.com/nepali
४ महिना अघि