site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
इरान आक्रमण : अमेरिकी-इजरेली हमलाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया कस्तो

इरान आक्रमण : अमेरिकी-इजरेली हमलाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया कस्तो

इरानमाथि अमेरिका तथा इजरेलले गरेका हमलाप्रति केहीले समर्थन जनाएका छन् भने कतिपयले त्यसको निन्दा गरेका छन्।

bbc.com/nepali

३ महिना अघि

नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभाः फागुन २१ मा हुन लागेको चुनावबारे थाहा पाउनुपर्ने मुख्य कुरा

नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभाः फागुन २१ मा हुन लागेको चुनावबारे थाहा पाउनुपर्ने मुख्य कुरा

अन्तरिम सरकारले गर्न लागेको निर्वाचनका विषयमा जान्नैपर्ने तथा केही रोचक विषय यहाँ प्रस्तुत गरिएको छ।

bbc.com/nepali

३ महिना अघि

खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?

खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?

इरानले सर्वोच्च नेता खामेनेईको मृत्यु भएको पुष्टि गरे पनि उनका उत्तराधिकारीबारे केही उल्लेख गरिएको छैन। अहिलेका लागि उनका जिम्मेवारी कसले सम्हाल्ने छन्?

bbc.com/nepali

३ महिना अघि

अमेरिकी-इजरेली हमलामा इरानका सर्वोच्च नेता खामेनेई 'मारिएका' ट्रम्पको भनाइ

अमेरिकी-इजरेली हमलामा इरानका सर्वोच्च नेता खामेनेई 'मारिएका' ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "इरानी जनता", "अमेरिकी जनता" र "विश्वभरि धेरै मानिसका निम्ति" "न्याय" भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।

bbc.com/nepali

३ महिना अघि

इरानले अमेरिकी-इजरेली हमलाको जबाफ फर्काउँदा मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण भएका विवरण

इरानले अमेरिकी-इजरेली हमलाको जबाफ फर्काउँदा मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण भएका विवरण

इरानले हमला गरेको भन्ने विवरणहरू दुबई, दोहा, बाहरेन, कुवेत जस्ता स्थानबाट आइरहेका छन् जहाँ अमेरिकी सैन्य अखडाहरू रहेको ठानिएको छ।

bbc.com/nepali

३ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy