नेपाली कांग्रेसको त्यो विशेष महाधिवेशन र यो 'विशेष महाधिवेशन', समानता र भिन्नता
पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशनका आयोजक पक्षबीच सहमतिको आधार खोज्ने प्रयत्न भइरहँदा कांग्रेसलाई नजिकबाट नियाल्दै आएका जानकारहरूले पहिलो विशेष महाधिवेशन र दोस्रो विशेष महाधिवेशनबीच केही समानता र धेरै भिन्नता रहेको बताएका छन्।
bbc.com/nepali
३ महिना अघि