आईसीसी टी-२० विश्वकप छनोट : अपराजित रहने नेपालको दाउ, अन्तिम खेल समोआसँग
आईसीसी टी-२० विश्वकपमा पुगिसकेको नेपालले छनोट प्रतियोगिताको अन्तिम खेलमा समोआसँग भिड्न लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र समोआबीच पहिलो पटक भेट हुन लागेको हो।
bbc.com/nepali
३ महिना अघि