विपिन जोशी : के नेपालले इजरेलको शव परीक्षण स्वीकार्छ कि यहाँ पनि गर्छ?
नेपाल सरकारले इजरेलबाट विपिन जोशीको शव स्वदेश ल्याएपछि पनि मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन पहल जारी राख्ने बताएसँगै सम्भावित विकल्पबारे चासो व्यक्त भइरहेको छ।
bbc.com/nepali
३ महिना अघि