गाई-गोरु तस्करी: ‘मान्छे बेचिँदा रहेछन्, गाईको के चिन्ता?’
किसानका कष्ट, व्यवस्थापकका व्यथा, गाई-गोरुको यातनापूर्ण यात्राको विवरण टिप्दै जाँदा प्रधानमन्त्री चुनाव क्षेत्रमा पर्ने पूर्वी नेपालको हाट बजारमा एक बिहान सुनिएको टिप्पणी: ‘मान्छे बेचिने देशमा गाईको के चिन्ता?’
bbc.com/nepali
३ महिना अघि