'प्रिमनसुन'को वर्षा र हिमपातले धेरैतिर सडकमा समस्या: 'आइतवारसम्मै बुझेर यात्रा गरौँ'
शुक्रवारदेखि देशका धेरैजसो भागमा वर्षा हुनेगरी देखा परेको मौसमी प्रणालीका कारण विभिन्न मुख्य सडकहरूका विभिन्न स्थान तथा खण्डमा अवरोध देखा परेको अधिकारीहरूले बताएका छन्।
bbc.com/nepali
२ महिना अघि