नागढुङ्गा सुरुङमार्ग सञ्चालनका निम्ति अन्तर्राष्ट्रिय बोलपत्र आह्वान, व्यवस्थापनका चुनौती कस्ता
सरकार र निजी क्षेत्र दुवैसँग सुरुङमार्ग सञ्चालनको अनुभव नभएकाले नागढुङ्गा सुरुङमार्गका निम्ति सेवाप्रदायक चयन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नु परेको अधिकारीहरूले बताएका छन्।
bbc.com/nepali
२ महिना अघि