site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
जेन जी आन्दोलन: निजी क्षेत्रमा अत्यासलाग्दो क्षति, कानुनव्यवस्था बहालीको आशमा व्यवसायी

जेन जी आन्दोलन: निजी क्षेत्रमा अत्यासलाग्दो क्षति, कानुनव्यवस्था बहालीको आशमा व्यवसायी

विभिन्न स्थानमा भाटभटेनी सुपरमार्केटदेखि लिएर काठमाण्डूको हिल्टन होटल समेत आगजनी, तोडफोड र लुटपाटका सिकार भएका छन्।

bbc.com/nepali

२ महिना अघि

चार्ली कर्क : ट्रम्पनिकट परम्परावादी अभियानकर्मीको गोली प्रहारबाट हत्या

चार्ली कर्क : ट्रम्पनिकट परम्परावादी अभियानकर्मीको गोली प्रहारबाट हत्या

बुधबार यूटाको एक विश्वविद्यालयमा बोल्दै गर्दा ती ३१ वर्षीय परम्परावादी अभियानकर्मीको घाँटीमा एउटा गोली लागेको थियो।

bbc.com/nepali

२ महिना अघि

झलनाथ खनाल : 'मर्नुपरे परिवारसँगै जलेर मर्छु भनेर जिद्दी गरेपछि सुरक्षाकर्मीहरू जलिरहेकी मेरी श्रीमतीको उद्धार गर्न गए'

झलनाथ खनाल : 'मर्नुपरे परिवारसँगै जलेर मर्छु भनेर जिद्दी गरेपछि सुरक्षाकर्मीहरू जलिरहेकी मेरी श्रीमतीको उद्धार गर्न गए'

सेनाको ब्यारेकमा लगेर राखिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग उनको घर जलेको र श्रीमतीको स्थितिबारे बीबीसीले विशेष कुराकानी गरेको छ।

bbc.com/nepali

२ महिना अघि

जेन जी आन्दोलन : कर्फ्यू केही खुकुलो, विकसित घटनाक्रमबारे मुख्य दलका नेताहरू के भन्छन्

जेन जी आन्दोलन : कर्फ्यू केही खुकुलो, विकसित घटनाक्रमबारे मुख्य दलका नेताहरू के भन्छन्

अन्तरिम सरकार गठनबारे आन्दोलनकारी पक्ष र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच वार्ता सुरु भएको बेला विभिन्न राजनीतिक दलका नेताहरू विकसित घटनाक्रमबारे बोल्न थालेका छन्।

bbc.com/nepali

२ महिना अघि

जेन जी आन्दोलन : सिंहदरवार, सर्वोच्च अदालत र संसद्‌मा आगो लग्दा सेनाको भूमिकामा ‘प्रश्न’

जेन जी आन्दोलन : सिंहदरवार, सर्वोच्च अदालत र संसद्‌मा आगो लग्दा सेनाको भूमिकामा ‘प्रश्न’

राज्यका तीन अङ्गका मुख्यालय जोगाउन नसकेको भनेर सेनाको भूमिका प्रश्नको घेरामा पर्दा भूतपूर्व सैनिक अधिकारीको प्रतिप्रश्न : (सुरुमै सेना सक्रिय भएको भए) आज यही अवस्थामा रहन्थ्यो देश?

bbc.com/nepali

२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy