रुस पुगेको केही महिनामै युक्रेनी सेनाले पक्राउ गरेर युद्धबन्दी बनाएका प्रतीक सहित नौ जना नेपाली फर्कने आशा पलाएको परिवारले बताएको छ।
bbc.com/nepali
२ महिना अघि
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमार्फत् सरकारका नीति तथा कार्यक्रम घोषणा गरेका हुन्। मुख्य विषय केके छन्?
नेपालमा मागअनुसारको बिजुली उपलब्ध हुने चिन्ता हटाउँदै भारतमा निर्यात भइरहेको छ। तर चिन्ता पनि सँगै छ।
होर्मुज जलमार्ग नखुलेकाले विश्वभरि आपूर्ति गरिने इन्धन आपूर्ति अवरुद्ध भएको छ।
अमेरिकाले यूएफओबारे दशकौँअघि देखिका विभिन्न अडिओ, भिडिओ र अन्य फाइल सार्वजनिक गरेको छ।