विद्यालय शिक्षा नेपाल : नयाँ शैक्षिक सत्रको मिति तय गर्दा बालेन्द्र शाह सरकार कहाँ चुक्यो

विद्यालय शिक्षा नेपाल : नयाँ शैक्षिक सत्रको मिति तय गर्दा बालेन्द्र शाह सरकार कहाँ चुक्यो

संविधानले दिएको आफ्नो क्षेत्राधिकारमा केन्द्रले हस्तक्षेप गरेको र बिना कुनै परामर्श शैक्षिक सत्र सञ्चालनको मिति तोकेको भन्दै स्थानीय सरकारले केन्द्रको निर्णयको विपक्षमा आफूलाई उभ्याएका छन्। यसको असर कस्तो पर्न सक्छ?

bbc.com/nepali

३ महिना अघि