वालेन्द्र शाह मन्त्रिपरिषद् : अर्थमन्त्री स्वर्णिम वाग्लेमे मात्रै बुझाए सम्पत्ति विवरण, 'पारदर्शिताको वाचा'बारे प्रश्न उठेपछि रास्वपा प्रवक्ता के भन्छन्
निर्वाचनअघि रास्वपाले 'सार्वजनिक पदमा जानुअघि सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने' वाचा गरेको थियो। तर हालसम्म पनि प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन्।
bbc.com/nepali
२ महिना अघि