वीरगन्ज साम्प्रदायिक तनाव : तत्काललाई तनाव साम्य भए पनि ढुक्क छैनन् वीरगन्जवासी

वीरगन्ज साम्प्रदायिक तनाव : तत्काललाई तनाव साम्य भए पनि ढुक्क छैनन् वीरगन्जवासी

दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको वीरगन्जमा हिन्दू–मुस्लिम समुदायका अगुवाबीच पाँचबुँदे सहमति भएपछि कर्फ्यू हटाइएको छ। यद्यपि त्यहाँका सर्वसाधारण अझै ढुक्क देखिएका छैनन्।

bbc.com/nepali

२ महिना अघि