पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: भ्रष्टाचार मुद्दाले नेपाली पूर्वाधारमा चिनियाँ लगानीमा कस्तो असर?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: भ्रष्टाचार मुद्दाले नेपाली पूर्वाधारमा चिनियाँ लगानीमा कस्तो असर?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धानले बयानमा बोलाउँदा चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि अनुपस्थित भएका थिए। यो मुद्दाले कस्तो असर पार्ला?

bbc.com/nepali

२ महिना अघि