निर्वाचन आयोग: चुनाव गराउन चाहिन्छ यी ६२ थरी सामग्री, के के मौज्दात छ?
निर्वाचन आयोगका कार्यवाहक आयुक्तसहितका अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर यसपालि मितव्ययी ढङ्गले निर्वाचनका लागि आवश्यक सामग्रीहरू खरिद गरिने प्रतिबद्धता जनाएका छन्। चुनाव गराउन केके सामग्री चाहिन्छ?