site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
छात्रावासमा हमला गरेको आरोपमा रुसी राष्ट्रपतिद्वारा युक्रेनसँग बदला लिने वाचा

छात्रावासमा हमला गरेको आरोपमा रुसी राष्ट्रपतिद्वारा युक्रेनसँग बदला लिने वाचा

युक्रेनको सेनाले स्टारोब्लिस्कमा रहेको रुबिकन ड्रोन सैन्य इकाइको मुख्यालयमा आक्रमण गरेको बताएको छ। तर उसले रुसले भनेकै भवन नै हो वा होइन भन्ने खुलाएको छैन।

bbc.com/nepali

२ महिना अघि

अजङ्गको टी रेक्सका शरीरको दाँजोमा हात किन साह्रै साना थिए

अजङ्गको टी रेक्सका शरीरको दाँजोमा हात किन साह्रै साना थिए

टी रेक्सहरू १२-१३ मिटर लामा हुन्थे तर तिनका हात लम्बाइमा जम्मा १ मिटरजति। नयाँ अध्ययनले उनीहरूका खोपडी बलियो बनाउन विकासक्रममा लामा हातहरू छोटा बन्दै गएको हुनसक्ने सुझाएका छन्।

bbc.com/nepali

२ महिना अघि

गर्भावस्थामा प्रीइक्ल्याम्प्सिआको जोखिम

गर्भावस्थामा प्रीइक्ल्याम्प्सिआको जोखिम

एक वर्षमा ७० हजार गर्भवती महिलाको ज्यान लिने प्रीइक्ल्याम्प्सिआ के हो?

bbc.com/nepali

२ महिना अघि

नयाँ सार्वजनिक सवारी दर्ता रोक्ने सरकारको निर्णयमा व्यवसायीको साथ कि संशय?

नयाँ सार्वजनिक सवारी दर्ता रोक्ने सरकारको निर्णयमा व्यवसायीको साथ कि संशय?

विद्युतीयसहित कुनै पनि नयाँ सार्वजनिक साधन दर्ता नगर्ने निर्णय गरेर सरकारले यातायातको क्षेत्रमा व्यापक परिवर्तन गर्ने सङ्केत गरेको छ।

bbc.com/nepali

२ महिना अघि

दोषी करार हुने देखेर रकम फिर्ता गरे सजायबाट मुक्ति मिल्छ?

दोषी करार हुने देखेर रकम फिर्ता गरे सजायबाट मुक्ति मिल्छ?

विगतदेखि नै सरकारका उच्च ओहोदादेखि संवैधानिक निकायका पदाधिकारीसमेतले उपचार खर्चका लागि सरकारी ढुकुटीको रकम लिने गरेको भन्ने विवरणहरू आउने गर्थे।

bbc.com/nepali

२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy