पहिलो शिविर नजिकै बनेको करिब १०० मिटर अग्लो 'सर्याक' अर्थात् बरफको ढिक्काका कारण यो वर्ष रोप फिक्सिङको काम रोकिएको शेर्पाहरूले बीबीसी न्यूज नेपालीसँग बताएका छन्।
bbc.com/nepali
१९ दिन अघि
छिमेकी देश भारतले आफ्ना नागरिकसहित अन्य तीन देशका नागरिकलाई उद्धार गरेर ल्याएपछि नेपाली नागरिकको उद्धारबारे पनि चासो सुरु भएको छ।
२० दिन अघि
वीरगन्जमा गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५/२५ मिटर विस्तार गर्ने काम अघि बढाएपछि त्यसप्रति मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ।
शृङ्खलाको मुख्य आकर्षण नेपाल र यूएई बीचको प्रतिद्वन्द्वता मानिन्छ, जुन खेल हेर्न दर्शक सधैँ उत्साहित हुने गरेको इतिहास छ।
इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा सहभागिता नजनाउने बताएका छन्।