site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
नेपाल निर्वाचन २०८२: आज प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन, पार्टीहरूलाई चटारो

नेपाल निर्वाचन २०८२: आज प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन, पार्टीहरूलाई चटारो

फागुन २१ को चुनावको प्रत्यक्ष प्रणालीतर्फ मनोनयन गर्ने दिन सबै पार्टीहरू उम्मेदवार अघि सार्ने अन्तिम चटारोमा छन्।

bbc.com/nepali

१९ दिन अघि

निर्वाचन आचारसंहिता : शेअर, कमेन्टले पनि पर्न सक्नुहुन्छ कारबाहीमा

निर्वाचन आचारसंहिता : शेअर, कमेन्टले पनि पर्न सक्नुहुन्छ कारबाहीमा

फागुन २१ गतेका लागि तोकिएको आमचुनाव आउन ४५ दिन बाँकी छँदा निर्वाचन आयोगले सबैलाई लागु हुने गरी माघ ४ गते राति १२ बजेबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याएको छ।

bbc.com/nepali

१९ दिन अघि

नेपाली कांग्रेस: रुख चिन्हमै उम्मेदवारी दिनेमा तीनै पक्ष ‘सहमति नजिक’

नेपाली कांग्रेस: रुख चिन्हमै उम्मेदवारी दिनेमा तीनै पक्ष ‘सहमति नजिक’

नेपाली कांग्रेसमा सभापति गगन थापाको पक्षले वैधानिकता पाएपछि असन्तुष्ट बनेको नेताहरूलाई रुख चिन्हबाट निर्वाचन लड्ने परिस्थिति निर्माणका लागि भइरहेका वार्ता सकारात्मक रहेको नेताहरूले बताएका छन्।

bbc.com/nepali

१९ दिन अघि

स्पेनमा उच्च गतिको रेल कसरी दुर्घटनामा पर्‍यो

स्पेनमा उच्च गतिको रेल कसरी दुर्घटनामा पर्‍यो

रेल्वे सञ्जाल सञ्चालक एडिफका अनुसार मलेगाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको एउटा रेल एडामुस नगरमा उछिट्टिएर अर्को ट्र्याकमा पुग्दा दुर्घटना भएको हो।

bbc.com/nepali

२० दिन अघि

बालेन र हर्क साम्पाङको राजीनामा : के स्थानीय जनप्रतिनिधिले संसदीय चुनाव लड्न राजीनामा दिनुपर्छ?

बालेन र हर्क साम्पाङको राजीनामा : के स्थानीय जनप्रतिनिधिले संसदीय चुनाव लड्न राजीनामा दिनुपर्छ?

आयोगले आइतवार मध्यरातिबाट लागु गरेको निर्वाचन आचारसंहितामा स्थानीय तहमा निर्वाचित व्यक्ति सङ्घीय संसद्‌को उम्मेदवार बने स्वतः पदमुक्त हुने व्यवस्था छ।

bbc.com/nepali

२० दिन अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy