एन्डी बर्नम : वृद्धाश्रममा ब्रिटिश प्रधानमन्त्रीले सुन्नुपरेको खरो टिप्पणी
एउटा वृद्धाश्रमको भ्रमणमा गएका यूकेका प्रधानमन्त्री एन्डी बर्नमलाई त्यहाँ बस्ने एक वृद्धले उनी स्थानीय उम्मेदवार हुन कि भनेर सोधे। उत्तर दिँदै प्रधानमन्त्रीले आफू देशको नयाँ प्रधानमन्त्री भएको स्पष्ट पारे।
bbc.com/nepali
२ महिना अघि