site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
युवाको आन्दोलनबीच प्रधानमन्त्री मोदीले बोलेपछि, सीजेपी र राहुल गान्धीले दिए यस्तो जबाफ

युवाको आन्दोलनबीच प्रधानमन्त्री मोदीले बोलेपछि, सीजेपी र राहुल गान्धीले दिए यस्तो जबाफ

युवाको आन्दोलनबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक उनीहरूको चिन्तामाथि आफ्नो राय प्रकट गरेका छन्। तमिलनाडुका बीजेपीका पूर्व अध्यक्षले पनि सरकारविरुद्ध बोलेका छन्।

bbc.com/nepali

२ महिना अघि

साउदी अरेबिया र अमेरिकाबीच भएको परमाणु सम्झौताले कस्ता चिन्ता बढाएको छ?

साउदी अरेबिया र अमेरिकाबीच भएको परमाणु सम्झौताले कस्ता चिन्ता बढाएको छ?

परमाणु विज्ञ तथा इजरेलस्थित पूर्व अधिकारीहरूले उक्त सम्झौताबाट साउदीले परमाणु अस्त्र बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

bbc.com/nepali

२ महिना अघि

अमेरिका-इरान युद्ध : होर्मुज जलमार्गबारे इरानले किन यति ठूलो जोखिम लिइरहेको छ

अमेरिका-इरान युद्ध : होर्मुज जलमार्गबारे इरानले किन यति ठूलो जोखिम लिइरहेको छ

अमेरिकासँगको द्वन्द्व जारी रहँदा इरानी नेतृत्वसामु रहेका कुनै पनि विकल्पहरूले स्पष्ट विजयको बाटो देखाउँदैनन्।

bbc.com/nepali

२ महिना अघि

श्रमिकका उजुरी एक घण्टामा कसरी सम्बोधन होलान्, चुनौतीबारे विज्ञ के भन्छन्

श्रमिकका उजुरी एक घण्टामा कसरी सम्बोधन होलान्, चुनौतीबारे विज्ञ के भन्छन्

श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी अथवा निवेदनसम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्।

bbc.com/nepali

२ महिना अघि

शेरबहादुर देउवा: नेपाल फर्कने घोषणा गरेका देउवा परिवारमाथि कसले कस्तो अनुसन्धान गर्दैछन्?

शेरबहादुर देउवा: नेपाल फर्कने घोषणा गरेका देउवा परिवारमाथि कसले कस्तो अनुसन्धान गर्दैछन्?

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू चाँडै स्वदेश फर्कने बताएका छन्। देउवा र उनको परिवारका सदस्यमाथि अहिले के के विषयमा अनुसन्धान भइरहेका छन्?

bbc.com/nepali

२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy